केएमसी कलेजले मौद्रिक नीतिबारे विज्ञसँग विद्यार्थीहरूको अन्तर्क्रिया गराउने

केएमसी कलेजले मौद्रिक नीति अनुसार व्यवसायको अवसर पहिल्याउन आफ्ना विद्यार्थीहरूलाई विज्ञसँग छलफल गराउने भएको छ ।

सम्बन्धित सामग्री

बीसीएबारे थप जानकारी दिन भर्चुअल अन्तर्क्रिया गर्दै केएमसी

केही समयअघि मात्रै लागु भएको यो कोर्षको प्रभावकारिता, आम शिक्षा वृत्तमा यस प्रतिको बुझाइ, जसको संवेदनशिलता र उचित व्यवस्थापनबारे जानकारी दिन कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छन् ।