वैदेशिक रोजगार बोर्डबाट पाइने आर्थिक सहयोग लिन अनलाइनबाटै निवेदन दिन पाइने

काठमाडौँ । सरकारले वैदेशिक रोजगारमा जाँदा मृत्यु भएका वा घाइते भएकालाई दिने आर्थिक सहायता लिनका लागि अब अनलाइनबाट नै निवेदन दिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारी सिलसिलामा मृत्यु तथा अङ्गभङ्ग भएका श्रमिकका परिवारले पाउने आर्थिक सहायता तथा क्षतिपूर्ति अनलाइन प्रणाली प्रयोग गरी स्थानीय तहबाटै आर्थिक सहायताका लागि निवेदन दिन […]