गलैंचा उद्योगमा भ्याटले सिर्जना गरेको संकट

नेपालको कुल निकासीमा ऊनी गलैंचाको हिस्सा ७.२ प्रतिशत पुगेको छ । नेपालबाट निकासी हुने वस्तुमध्ये पाम आयल र धागोपछि तेस्रो स्थान ऊनी गलैंचाको हो । गत जेठसम्म १० अर्ब ३२ करोड रुपैयाँको गलैंचा निकासी भएको छ । कुल निकासीमा ठूलो गिरावट आएका बेला यसको निर्यात २०.३ प्रतिशतले बढेको छ । तर, यो क्षेत्रको थप विकासका […]