लक्षित समूहलाई निःशुल्क वा सहुलियतमा उपचार गर्न यी १५ अस्पतालमा सामाजिक सेवा एकाई थपिँदै

आगामी आर्थिक वर्षमा प्रदेश १ का २ वटा, प्रदेश २ का ५ वटा, गण्डकी प्रदेशमा र लुम्बिनी प्रदेशका ३/३ वटा तथा  बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा एक/एक वटा अस्पतालमा सामाजिक सेवा एकाई थप हुने भएको छ।