मुगु कृषि कार्यालयद्वारा प्रदेश सरकारका ६६ योजना फिर्ता

जिल्ला कृषि विकास कार्यालय मुगुले कर्णाली प्रदेश भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतका ६६ योजना कार्यान्वयन नगरी फिर्ता पठाउने भएको छ। जिल्ला कृषि विकास कार्यालयले चालु आर्थिक वर्षमा संचालन हुने...