पुटिनको उत्तर कोरिया भ्रमण : युक्रेन युद्धमा किमको 'पूर्ण साथ' - BBC News नेपाली

अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियामाथि रुसलाई खाद्यान्नको साटो सैन्य सहायता उपलब्ध गराएको आरोप लगाउँदै आएका छन्। दुवै देशले त्यसलाई अस्वीकार गर्छन्।