कोरोनाबाट भारतमा एकैदिन ३५ सयको मृत्यु

काठमाडौं। कोरोना संक्रमणबाट भारतमा पछिल्लो २४ घण्टामा ३५ सय २२ जनाको मृत्यु भएको छ। त्यस्तै दुई लाख ११ हजार ८३५ जना कुल संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा चार लाख दुई हजार ११० जना संक्रमित थपिएका छन् भने सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २५६ रहेको छ।

सम्बन्धित सामग्री

भारतमा एकैदिन थपिए साढे १२ हजार सङ्क्रमित,  २० जनाको मृत्यु

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशमा १२ हजार ४३० नयाँ कोरोना संक्रमित थपिएका छन् भने २० जनाको मृत्यु भएको छ । उता १२ हजार ९५६ जना कोरोनाबाट निको पनि भएका छन् । योसँगै सक्रिय केसको सङ्ख्या ५ सय ४६ ले कम भएको छ । हाल भारतमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख ४२ हजार २५२ रहेको छ । आइतबार देशमा १३ हजार २९९ नयाँ कोरोना सङ्क्रमित थपिएका थिए भने १९ जनाको मृत्यु भएको छ । राज्यको बंगालमा १ हजार ४ सय ४९ नयाँ कोरोना सङ्क्रमित भेटिएका छन् भने ६ जनाको मृत्य

भारतमा एकैदिन थपिए १२ हजार भन्दाबढी कोरोना संक्रमित

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा कम्तिमा १२ हजार २४९ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख ३१ हजार ६४५ पुगेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा सक्रिय संक्रमितको संख्या बढेर ८१ हजार ६८७ पुगेको छ। भारतमा बुधबार कोरोनाबाट १३ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु […]

भारतमा एकैदिन २ लाख ६८ हजार बढीमा कोरोना संक्रमण पुष्टी

काठमाडौं । भारतमा कोरोना संक्रमण अझै पनि तिब्र रूपमा फैलिइरहेको छ । त्यहाँ पछिल्लो २४ घन्टामा २ लाख ६८ हजार ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घन्टामा ४ सय जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८५ हजार ७ सय ५२ […]

भारतमा एकैदिन एक लाखभन्दा बढीमा कोरोना संक्रमण, अधिकांशलाई ओमिक्रोन

एजेन्सी । भारतमा शुक्रबार पछिल्लो सात महिना यताकै सबैभन्दा बढी कोरोना संक्रमित भएका छन् । शुक्रबार एकै दिन १ लाख १७ हजार जनामा संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक सातामा संक्रमितको संख्या पाँच गुणा बढेको पनि अधिकारीहरुले बताएका छन् । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ सय २ जनाको मृत्यु भएको […]

भारतमा एकैदिन तीन लाख ३१ हजार कोरोना संक्रमितलाई निको

भारतमा बुधबार एकैदिन ३ लाख ३० हजार ५२५ जना कोरोना संक्रमितलाई निको भएको छ । भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ७२ लाखि ६९ हजार ७६ पुगेको छ ।

भारतमा एकैदिन कोरोनाबाट दुई हजार २० को मृत्यु

नयाँदिल्ली। भारतमा पछिल्लो २४ घण्टामा दुई हजार २० कोरोना संक्रमितको मृत्यु कोरोना संक्रमितको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ८२ हजार ५७० पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५९ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमितको संख्या १ करोड ५३ लाख २१ हजार ८९ पुगेको...

भारतमा एकैदिन झन्डै २ लाखमा कोरोना संक्रमण,  हजार बढीको मृत्यु

१० दिनअघि भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक ५ सयभन्दा कम थियो। बुधबार १ हजार ३८ जना संक्रमितको मृत्यु भएको छ।

भारतमा एकैदिन एक लाख ८४ हजार सङ्क्रमित, एक हजार २७ को मृत्यु

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार २७ जना सङ्क्रमितको मृत्यु भएको हो । हालसम्म कोरोनाभाइरसबाट एक लाख ७२ हजार ८५ जनाको मृत्यु भएको हो । चौबीस घण्टामा एक लाख ८४ हजार ३७२ जना सङ्क्रमित थपिएका छन् । कोरोनाबाट भारतमा हालसम्म एक करोड ३८ लाख ७३ हजार ८२५ जना सङ्क्रमित भएका छन् । भारतमा मंगलबार चौबीस घण्टामा ८७९ जनाको मृत्यु भएको थियो ।