कर्णाली प्रदेशमा संघको ४० अर्ब बजेट

संघीय सरकारले आगामी आर्थिक वर्षका लागि कर्णाली प्रदेशले ४० अर्ब बराबरको बजेट पाउने भएको छ । कर्णाली प्रदेश सरकारले १५ अर्ब र कर्णालीका ७९ वटा स्थानीयतहले २५ अर्ब गरी समग्र कर्णालीले ४० अर्ब बजेट पाउने भएका हुन् ।संघले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्रथामिकता दिएर आगामी आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकार र यहाँका स्थानीय […]