अलविदा निरु दा : नेपालले गुमायो प्रजातान्त्रिक आन्दोलनको एउटा ठूलो सहयोगी

नेपालको प्रजातान्त्रिक आन्दोलनका सहयोगी एवम् कोइराला परिवारका वरिष्ठ सदस्य निरञ्जन कोइरालाको निधन भएको छ। विगत १ महिनादेखि कोरोना सङ्क्रमणसित जुधिरहेका कोइरालाको ७५ वर्षका उमेरमा आइतवार बिहान ११ बजे निधन भएको हो। काङ्ग्रेस जन र कोइराला परिवारका सदस्य उनलाई निरुदा भनेर सम्बोधन गर्थे।  दुई हप्ताअघि उनी कोरोनामुक्त भए पनि कोभिडका कारण…