Use App
Read now
(current)
Download
नागरिक दैनिक
आषाढ २०८१
अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्यो
वर्षाले पहिरो जाँदा गए रातिदेखि अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुलेको छ।
पूर्ण विवरण
सम्बन्धित सामग्री
अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्यो
वर्षाले पहिरो जाँदा गए रातिदेखि अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुलेको छ । उक्त राजमार्गअन्तर्गत काभे्रको रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढी तथा पहिराले रातिदेखि सडक अवरुद्ध भएको थियो ।