ओमिक्रोन भाइरसले कोभिड अन्त्य गराउँछ भन्नेमा कुनै सत्यता छैन : डब्लुएचओ

काठमाडौं, माघ १२ । नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कार्यालयले ओमिक्रोन भाइरसले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ। केहि दिन अघि नेपाली मिडियामा आएको एक खबरको उसले खण्डन गरेको हो । विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका स्वास्थ्य आपतकालिन कार्यक्रमका टोली नेता डा. आलिसन गोकोतानोले ओमिक्रोनको संक्रमणले अहिले कडा खालको असर […]

सम्बन्धित सामग्री