इराकमा भड्किएको हिंसा रोकियो : दस महिनादेखिको राजनीतिक गतिरोध भने कायमै
सरकार निर्माणको महिनौँको प्रयास असफल भइरहेको सन्दर्भमा इराकमा नयाँ राजनीतिक हिंसा भड्किँदा बृहत्तर द्वन्द्वको डर उत्पन्न भएको छ । इराकको संसद्नजिक इरान समर्थित सिया मिलिसिया र मुत्तदा अल–सद्रप्रति निष्ठावान् समूहबीच आइतबारदेखि...