स्पन्ज आइरन तथा बिलेट्सबीचको विवाद अर्थ समितिमा

काठमाडौं । स्पन्ज आइरन तथा बिलेट्सको भन्सार महसुल एवम् अन्त:शुल्कसम्बन्धी व्यवस्थामा उद्योगी व्यवसायीबीच देखिएको विवाद अर्थ समितिमा पुगेको छ । समितिले मंगलबार दुवै पक्षलाई छुट्टाछुट्टै बोलाएर यसप्रति चासो देखाएको हो । बिलेट आयात गरेर डन्डी उत्पादन गर्दै आएका उद्योगीले स्पन्ज आइरन आयातमा गरिएको शून्य भन्सार र अन्तःशुल्क छुटको विरोध गर्दै आएका छन् भने...