बेलारुसले युक्रेनमा रुसको विशेष सैन्य कारबाहीमा भाग नलिने बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले बिहीबार एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा भनेका छन्। लुकासेन्कोले बेलारुस शान्तिको पक्षमा रहेको र वर्तमान रुस(युक्रेन सैन्य द्वन्द्वको अन्त्यका लागि बारम्बार आह्वान गरेको पनि बताए। ‘हामी स्पष्ट रूपमा कुनै पनि युद्ध स्वीकार गर्दैनौं। हामीले युद्ध नहोस् भनेर अहिले सबै गरिरहेका छौं, ”लुकाशेन्कोले एपीलाई भने, आफ्नो […]