तेक्वान्दोकी अन्तर्राष्ट्रिय रेफ्री रमिला मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीबाट सम्मानित

काठमाडौं,२१ साउन । तेक्वान्दोकी अन्तर्राष्ट्रिय रेफ्री रमिला खत्री सम्मानित भएकी छन् । उनलाई मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीले पोखरामा सम्मान गरेको हो । पोखरा रुपा गाउँपालिका वडा नम्बर ५ देउरालीकी रमिला कास्कीबाट तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल मध्येकी एक हुन् । यसअघि उनलाई रुपा गाउँपालिकाले पनि सम्मान गरेको थियो । सानै उमेरबाट तेक्वान्दोमा लागेकी रमिलाले […]

सम्बन्धित सामग्री

केपी ओली टि–२०ः कोशीको सान्त्वना जीत

आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी निलोलाई ९ विकेटले पराजित गर्दै कोशी प्रदेशले केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा सन्त्वना जितसँगै लिगचरणका खेल सकिएका छन्।

केपी ओली टि–२०ः कोशीको सान्त्वना जीत

आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी निलोलाई ९ विकेटले पराजित गर्दै कोशी प्रदेशले केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा सन्त्वना जितसँगै लिगचरणका खेल सकिएका छन्।

केपी ओली टी–२० क्रिकेट: कर्णालीको जितमा रावतको अविजित इनिङ

दिपेन्द्र रावतको उत्कृष्ट इनिङमा कर्णाली प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोलाई ४ विकेटले पराजित गरेको छ।...

मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा आयोजक च्याम्पियन

झापा – झापाको बिर्तामोडमा सञ्चालित प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा आयोजक टिम मदन भण्डारी स्पोर्टस एकेडेमी च्याम्पियन बनेको छ। ७ वटा प्रदेश र आयोजक समिति गरि ८ टिम सहभागी रहेको प्रतियोगितामा एकेडेमीले ५ स्वर्ण र २ रजत पदक जित्दै च्याम्पियन बनेको हो। आयोजक टिमका पुरुषतर्फ ५० केजी तौल समूहमा खेलेका आशिष उप्रेती, ६७ केजी […]

रिङ्ग रेस्लिङ महाभिडन्तको तयारी पुरा

सुर्खेत (हाम्रो खेलकुद) – कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आयोजना हुने “दोस्रो मदन भण्डारी रिङ्ग रेस्लिङ्ग महाभिडन्त” राष्ट्रिय प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । खुल्लामञ्च घन्टाघरमा शनिबार हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रिङ रेस्लिङ विभागले जनाएको छ । प्रतियोगिताका लागि सम्पूर्ण खेलाडीहरु बीरेन्द्रनगर पुगी सकेको एकेडेमीका उपाध्यक्ष तथा […] The post रिङ्ग रेस्लिङ महाभिडन्तको तयारी पुरा first appeared on Hamro Khelkud.

अन्तर विभागीय फुटसलमा रसायन शास्त्र र खेलकुद विभाग विजेता

१६ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अन्तर बिभागीय फुटसल प्रतियोगिता शुक्रबार सकिएको छ । प्रतियोगितामा महिला तर्फ रसायन शास्त्र केन्द्रीय विभाग विजेता र प्राणी शास्त्र केन्द्रीय विभाग उपविजेता बनेका छन् । त्यसैगरी पुरुषतर्फ खेलकुद केन्द्रीय विभाग विजेता र भौतिक शास्त्र केन्द्रीय विभाग उपविजेता बनेको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी त्रिवि कमिटीका मदन विष्टले जानकारी दिए […]

अन्तरमावि फुटसलको उपाधि न्यु होराइजनलाई

३ माघ, बुटवल । तेस्रो मदन भण्डारी अन्तरमावि फुटसल प्रतियोगिताको उपाधि न्यु होराइजन माध्यमिक विद्यालय बुटवलले जितेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी बुटवल नगर कमिटिले आयोजना गरेको प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा स्कलर्स होम माध्यमिक …

दमक गोल्डकपमा झापामाथि मदन भण्डारी स्पोर्टस एकेडेमीको रवाफिलो जित

झापालाई फराकिलो गोल अन्तरमा हराउँदै मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौंले दमक गोल्डकपमा विजयी सुरूवात गरेको छ। दमक बहुमुखी क्याम्पसको खेल मैदानमा बुधबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको खेलमा एकेडेमीले झापा ११ लाई ४-० को फराकिलो गोल अन्तरमा हराएको हो। एकेडेमीको जितमा मापवेल एमबिएसएले २ तथा प्रकाश बुढाथोकी र केर्डिक अवाले १-१ गोल गरे।…

मदन भण्डारी गोल्डकपमा आयोजक सेमिफाइनल प्रवेश

रुपन्देही, चैत्र १२ – आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौं बुटवलमा जारी तेश्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...