सिंहदरबारमा केही मिनेट बसेर सकियो एमाले कार्यदलको बैठक, नेम्बाङ भन्छन्, 'सहमतिको लागि तयारी हुँदैछ'

काठमाडौं : नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलको बैठक केही बेर बसेर सकिएको छ। आजै फेरि बस्नेगरि बैठक सकिएको हो। सहमतिका लागि तयारी गर्नुपर्ने भएकाले अहिलेका लागि बैठक सकिएको कार्यदलका सदस्य सुवास नेम्बाङले जानकारी दिए। 'सहमतिको लागि तयारी हुँदैछ। त्यसैका लागि फेरि आज बस्ने गरि बैठक सकिएको हो' नेम्बाङले दाबी…