काठमाडौंमा एथलेटिक्स प्रशिक्षकको तालिम सुरु

हेटौंडा : बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषदले राष्ट्रिय स्तरको एथलेटिक्स प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ।राजधानी काठमाडौंमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले शनिबार दशरथ रंगशालामा प्रशिक्षणको उद्घाटन गरेका हुन्।परिषदका सदस्यसचिव सूर्यलाल भण्डारीले दशरथ रंगशालाको ट्र्याकमा प्रयोगात्मक र एन्फाको मिडिया सेन्टरमा सैद्वान्तिक कक्षा हुने जानकारी दिए। उनका अनुसार प्रदेशले आयोजना गरेको एक साताको प्रशिक्षक प्रशिक्षणमा प्रदेशका १३ वटै जिल्लाबाट ३२ जना सहभागी छन्।एथलेटिक्स संघका प्रमुख प

सम्बन्धित सामग्री

गोल्डेन एथलेटिक्स मिट र झिल्टुङ दौड माघमा

काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्स परिवार नेपालको आयोजनामा गोल्डेन एथलेटिक्स मिट र झिल्टुङ क्रस कन्ट्री दौड माघमा तथा धरान रन फागुनमा हुने भएको छ । आयोजक एथलेटिक्स परिवार नेपालले बिहीबार पत्रकार सम्मेलन गरी गोल्डेन एथलेटिक्स मिट माघ २० र २१ गते काठमाडौंको दशरथ रंगशालामा हुने जनाएको छ । गोल्डेन एथलेटिक्स मिटमा महिला र पुरुष तर्फ […]

जुनियर एथलेटिक्स टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश ढामा आयोजना हुने पाँचौं संस्करणको अन्तर्राष्ट्रिय बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली जुनियर एथलेटिक्स टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । च्याम्पियनसिपमा यू–१७ का ७ जना र ४ अफिसियल गरि ११ जना त्यसतर्फ प्रस्थान गरेका हुन् । पाँचौं संस्करणको अन्तराष्ट्रिय बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिप ढाकामा मंसिर २७ देखि २९ […]

एथलेटिक्स परिवारको नेतृत्व सर्वसम्मत चयन

काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्स परिवार नेपालको पहिलो साधारण सभाले सर्वसम्मत नेतृत्व चयन गरेको छ । काठमाडौंमा सोमबार भएको पहिलो साधारण सभाले एथलेटिक्स परिवारको अध्यक्षमा राजन खत्री चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा दीपक कुमार रञ्जित, उपाध्यक्षमा आशा राम गोठे , रमेश शाक्य र अनिरुद्र कुमार चौधरी चुनिए । सचिवमा सुन्दरकेशर कार्की निर्वाचित भए । […]

कृष्णले विश्व एथलेटिक्स च्याम्पियनसिप खेल्ने

विश्व एथलेटिक्स च्याम्पियनसिपमा धावक कृष्ण बस्नेतले प्रतिस्पर्धा गर्ने भएका छन् । जुलाई १५ देखि २४ तारिखसम्म अमेरिकाको पोर्टल्यान्डमा हुने प्रतियोगिताको म्याराथनमा कृष्णले प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघले जनाएको छ ।उनीसहितको ३ सदस्यीय टोली मंगलबार पोर्टल्यान्ड प्रस्थान गर्दै छ । व्यवस्थापकमा नेपाल एथलेटिक्स संघका महासचिव धनवीर चौधरी तथा अफिसियलमा सचिव आरके विष्ट रहेका छन् ।  टोलीलाई एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले सोमबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए  ।&nb

राष्ट्रिय एथलेटिक्स भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एथलेटिक्स संघको आयोजनामा ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी, प्रहरी र सशस्त्र) गरी १० टिमबाट २ सय ४० खेलाडीको सहभागिता रहने आयोजक संघका सचिव आरके विष्टले जनाएका छन् । तीनदिने प्रतियोगितामा महिलातर्फ १५ र पुरुषतर्फ १६ […]

एसियाडका लागि एथलेटिक्स र बक्सिङको प्रारम्भिक छनोट हुने

काठमाडौं (हाम्रो खेलकुद) – आगामी सेप्टेम्बरमा चीनको हांग्झोउ शहरमा आयोजना हुने १९औं एसियन गेम्स (एसियाड) का लागि एथलेटिक्स र बक्सिङले प्रारम्भिक खेलाडी छनोट गर्ने भएका छन् । नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले आइतबार सूचना जारी गर्दै एसियाली खेलकुदका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा दुईदिने प्रारम्भिक छनोट हुने जनाएका छन् । एसियाडमा एथलेटिक्स खेलको पनि […]

एथलेटिक्स खेलाडीलाई खेल सामाग्री

काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्स परिवार, नेपालद्वारा गत मंसिर २० र २१ गते काठमाडौमा आयोजना भएको युथ एथलेटिक्स च्याम्पियनसिपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने युवा खेलाडीहरुलाई नेपाल रन, युकेबाट सहयोग स्वरूप प्राप्त भएको खेल सामग्री स्पाईक प्रदान गरेका छन् । एथलेटिक्स खेलाडीहरु कपिलवस्तुका सन्दिप थारु, भक्तपुरकी स्वागाता खैजु, जाजरकोटका युवराज बिक, जुम्लाकी राममाया बुढासँगै मध्यम दूरीका […]

युथ एथलेटिक्स च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं, मंसिर १६ । एथलेटिक्स परिवार नेपालको आयोजना हुन लागेको युथ एथलेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । राजधानीमा बिहीबार एथलेटिक्स परिवार नेपालले पत्रकार सम्मेलन गरेर युथ एथलेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको बताएको हो । सोमबार र मंगलबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने च्याम्पियनसिपमा छात्र÷छात्रा तर्फ यु–१६ मा १२ इभेन्टस र यु–२० […]

युथ एथलेटिक्स च्याम्पियनसिप मंसिरमा

काठमाडौं (हाम्रो खेलकुद) – हालै गठन भएको एथलेटिक्स परिवार नेपालले मंसिरमा युथ एथलेटिक्स च्याम्पिनसिप आयोजना गर्ने भएको छ । काठमाडौंमा मंसिर १८ गते हुने च्याम्पियनसिपमा छात्र र छात्रातर्फ यू १६, यू २० उमेर समूहको प्रतिस्पर्धा समावेश गरिने एथलेटिक्स परिवारले मंगलबार प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ । च्याम्पियसिपमा यू १६ का १२ र यू २० का […]