बल्खु तरकारी बजार डुबानमा, डेढ करोड रुपैयाँभन्दा धेरैको तरकारी क्षति

बल्खु तरकारी बजारका सञ्चालकहरूका अनुसार तरकारी पसलमा पसेकाे बाढीले डेढ करोड रूपैयाँभन्दा धेरैकाे क्षति पु्र्‍याएको छ ।