बाल अस्पतालमा रुसी आक्रमणपछि युक्रेनी राष्ट्रपतिको प्रश्न – ‘के तपाईं मानव हो ?’

काठमाडौं– रुसले बाल अस्पतालमाथि आक्रमण गरेर युद्ध अपराध गरेको युक्रेनले आरोप लगाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियो सन्देश जारी गर्दै रुसले युद्ध अपराध गरेको आरोप लगाएका हुन् । रुसी भाषामा बोल्दै जेलेन्स्कीले भने ‘हामीले यस्तो युद्ध अपराध लुगान्स्क, डोनेत्स्क वा अरु कुनै क्षेत्रमा पनि गरेका छैनौँ… किनकी हामी मानव हौँ । तर के […]