आइसिटी अर्वाडका ४ विधामा सर्वोत्कृष्ट छनौट गर्न पब्लिक भोटिङ सुरू, यसरी गर्नुहोस् भोटिङ

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनसको ३ विधामा उत्कृष्ट ५ को घोषणा भइसकेको छ । अहिले सर्वोत्कृष्ट छनोटका लागि पब्लिक भोटिङ खुला भएको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा सर्वोत्कृष्ट छनोटका लागि आइएमइ पे र स्प्यारो एसएमएस मार्फत भोटिङ गर्न सकिनेछ ।  यी ३ विधामा भोट गर्न प्रत्येक दिन एउटा आईडीबाट एक विधामा एउटा...