३० पुस, इटहरी । चिसो बढेसँगै सुनसरी र धनकुटाको सीमा क्षेत्र भेडेटारमा पर्यटकहरु बढेका छन् । जाडो समयमा घाम ताप्न पर्यटकहरु भेडेटारसम्म पुग्ने गरेका हुन् ।
हाल दैनिक औषतमा १५ सय जना पर्यटकहरु भेडेटार पुग्ने गरेको व्यवसायीहरुको भनाइ छ ।
भेडेटारमा हिउँदमा पनि विहानै घाम लाग्ने भएकोले पर्यटकहरु बढेको होटल एशोसिएसन भेडेटारका …