भूपेन्द्र पटेल बने गुजरातको नयाँ मुख्यमन्त्री

गुजरात । भारतको गुजरातमा नयाँ मुख्यमन्त्री चयन भएका छन् । भारतीय जनता पार्टीका भूपेन्द्र पटेल गुजरातको मुख्यमन्त्री भएका हुन् । यसअघि पनि गुजरातमा बीजेपीकै मुख्यमन्त्री थिए । कार्यकाल पूरा हुन एक वर्ष बाकी छँदै विजय रूपाणीले शनिबार अनपेक्षित रूपमा राजनीनामा दिएपछि पटेन नयाँ मुख्यमन्त्री बनेका हुन् । “गुजरातको विकासको यात्रा नयाँ नेतृत्वमा...

सम्बन्धित सामग्री

भूपेन्द्र पटेल बने गुजरातको मुख्यमन्त्री

भूपेन्द्र पटेलले गुजरातको मुख्यमन्त्रीको शपथ लिएका छन् । गुजरात बीजेपीका नयाँ विधायकहरूले हिजो भूपेन्द्र पटेललाई नेता चयन गरेका थिए। उनी दोस्रो पटक प्रदेशको मुख्यमन्त्री बनेका हुन् । गुजरातको राजधानी गान्धीनगरमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए ।गुजरात विधानसभामा भाजपाले लगातार सातौं पटक सरकार बनाएको छ। विधानसभा चुनावमा बीजेपीले १८२ सिट मध्ये १५६ सिट प्राप्त गरेको छ।  पटेलसँगै उनका मन्त्रिपरिषदका सदस्यहरूले पनि शपथ लिएका छन् । भूपेन्द्र पटेल बाहेक १६

भारत आइपुगे बेलायती प्रधानमन्त्री जाेन्सन

काठमाडौं । दुई दिने भ्रमणका लागि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन भारत आइपुगेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बिहीबार बिहान जोन्सन भारतको अहमदावाद आइपुगेका हुन् । गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र गभर्नर आचार्य देवव्रतले जोन्सनलाई विमानस्थलमा पुगेर स्वागत गरेका थिए । जोन्सनको भ्रमणका क्रममा  भारत र बेलायतबीच रक्षा संयन्त्र सुधार र दुई देशको व्यापारिक रणनीतिलाई महत्वपूर्ण […]

भूपेन्द्र पटेलले भारतको गुजरात राज्यका मुख्यमन्त्रीको शपथ लिनुभयो

भारतीय जनता पार्टीका नेता भूपेन्द्र पटेल भारतको गुजरात राज्यका मुख्यमन्त्रीको शपथ लिनुभएको छ । शपथ समारोह लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित शाहले उहाँको कार्यकाल सफलताको शुभकामना दिनुभएको छ । गुजारतमा आयोजित एक समारोहका बीच उहाँले मुख्यमन्त्री पदको शपथ राज्यका गर्भनरबाट लिनुभएको हो । उक्त अबसरमा भारतीय जनता पार्टीको सरकार रहेको मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान, गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टर समेत उपस्थित हुनुहुन्थ्यो ।

भारतको गुजरातमा नयाँ मुख्यमन्त्री बन्दै भूपेन्द्र पटेल

२७ भदौ, काठमाडौं । भारतको गुजरातमा भूपेन्द्र पटेल नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । उनलाई सर्वसम्मतिमा संसदीय दलको नेता चुनिएको हो । केन्द्रीय मन्त्री नरेन्द्र सिंह तोमरले पत्रकार सम्मेलन गर्दै गुजरातको नयाँ मुख्यमन्त्री भएको जानकारी दिएका छन् । संसदीय दलको आइतबार बसेको बैठकमा मन्त्री तोमर पनि सहभागी भएका थिए । तोमरका अनुसार पटेलले छिटै नै […]

गुजरातको मुख्यमन्त्रीमा भूपेन्द्र पटेल नियुक्त

दिल्ली । गुजरातको मुख्यमन्त्रीमा भूपेन्द्र पटेल नियुक्त भएका छन् । सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालय गान्धीनगरमा आज बसेको बैठकले पटेललाई मुख्यमन्त्रीमा नियुक्त गरेको हो । हिजो मात्रै विजय रुपाणीले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर भएकाले पनि गुजरातको मुख्यमन्त्री परिवर्तनलाई लिएर देशव्यापी चासो थियो । आगामी वर्ष हुने विधान सभाको चुनावलाई […]