मोबाइल कति चार्ज गर्ने  ?

- मोबाइल धेरैबेर चार्ज नगर्नुहोस् । सामान्यतया तीन घन्टा मोबाइल चार्ज गर्दा हुन्छ ।  - पावर बैंकबाट मोबाइल चार्ज गर्दा ब्याट्री छोटो समयमै ड्यामेज हुने सम्भावना रहन्छ ।  - जहिले पनि चार्जका लागि मोबाइल खरिद...