विराटनगर । कोशी प्रदेशका २ वटा उपमहानगर आगामी आर्थीक वर्षको बजेट विवादका कारण आउन सकेकाे छैन। धरान उपमहानगरका मेयर हर्क साम्पाङले बजेटको सीमा समेत नदिएका कारण बजेट आउन नसकेको हो । मेयरको संयोजकत्वमा बजेट सीमा निर्धारण समिति हुन्छ । सो समितिले बजेटको सीमा तोकेर बजेट तर्जुमा समितिमा पठाउनुपर्छ । उपप्रमुखको संयोजकत्वमा रहेको तर्जुमा समितिले बजेट […]