२८ जेठ, चितवन । भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रले यही जेठ १५ मनाङमा पुगेर रक्त सङ्कलन कार्यक्रम आयोजना गर्यो । स्थानीय श्वेता रक्तदाता अभियानले सङ्कलन गरेको ५५ युनिट रगत लिएर केन्द्रका प्राविधिक फर्किए ।
गत चैत र …
विगतका तुलनामा रगत सङ्कलन घट्दो रहेको छ भने माग बढ्दो छ । उनका अनुसार गत आर्थिक वर्षमा २७ हजार एक सय चार युनिट रगत सङ्कलन गरिएको थियो । केन्द्रमा नै गएर प्रदान गरिको रगतको युनिट पाँच हजार आठ सय ३५ थियो ।

सिन्धुपाल्चोक जुगल गाउँपालिकाका क्षयरोगपीडित १६ वर्षीय सुब्ब गोलेलाई रिंगटा लागेपछि गत आइतबार उपचारका लागि राजधानी ल्याइयो । नारायणटारस्थित नेपाल अपांग अस्पतालका चिकित्सकले शरीरमा रगत अभाव भएको र तत्काल चार पिन्ट जम्मा गर्न भने ।