सिटिजन्स बैंक इन्टरनेसनल र सुर्खेतस्थित सुर्खेत हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकलाई छुट दिन समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपश्चात् बैंकका कार्डबाहकले हस्पिटलबाट प्रदान गर्ने सेवामा २० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको जनाएको छ ।यस्तै, मोबाइल बैकिङमार्फत खानेपानी, विजुली तथा इन्टरनेटको […]