वीरेन्द्रनगरमा खेलकुद पत्रकार सम्बन्धी दुई दिने तालिम

सुर्खेत । कर्णाली प्रदेश सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद अवसर र चुनौतीको विषय रहेको बताएका छन् । बुधवार नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको आयोजना र कर्णाली प्रदेश खेलकुद परिषद्को समन्वयमा भएको खेलकुद पत्रकारिता सम्बन्धी दुई दिने तालिममा मन्त्री पोखरेलले यसलाई सफल बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । […]

सम्बन्धित सामग्री

खेल संस्था सुशासनका लागि दुुई दिने तालिम सुुरु

धनगढी (हाम्रा खेलकुद) – खेल सम्बन्धी संस्थाहरुको संस्थागत सुशासनका लागि दुुई दिने तालिम कैलालीमा सुुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको व्यवस्थापनमा सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा कैलालीको चुरे गाउँपालिकामा तालिम शुरु भएको हो । मञ्चका अध्यक्ष सिताराम ओझाको अध्यक्षतामा भएको तालिमको चुरे गाउँपालिका उपाध्यक्ष धनादेवी थापाले ब्यानरबाट हस्ताक्षर गरेर समुदघाटन […]