काठमाडौँ- पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल आयाल निगमबीच सहमति भएको छ। महासंघले ढुवानी भाडा वृद्धिको माग राख्दै आजदेखि हवाई इन्धन ढुवानी गर्ने ट्यांकरहरूले प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) नलिने र लोड नगर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए।
हाललाई निगम र व्यवसायीबीच सहमति भएको र...