बैंकहरुले कोभिड–१९ बाट प्रभावित व्यवसायीलाई दिए १० अर्ब २१ करोड ब्याज छुट

काठमाडौं। बैंक तथा वित्तिय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले कोभिड–१९ बाट प्रभावित व्यवसायीलाई बैंकहरुले १० अर्ब २१ करोड रुपैयाँ ब्याज छुट दिएको दाबी गरेका छन्। आइतबार राजधानीमा आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले बैंकहरुको स्वपुँजी २०७९ कार्तिक मसान्त सम्ममा ७ खर्ब ५४ अर्ब रुपैयाँ पुगिसकेको जानकारी दिए।

सम्बन्धित सामग्री

महामारीमा सरकारद्वारा दुई अर्ब बराबरको कर र बैंकहरूद्वारा १० अर्ब ब्याज छुट

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा कोभिड–१९ महामारीबाट प्रभावित बनेका करदातालाई २ अर्बभन्दा बढी कर छुट दिएको छ ।  शुक्रबार अर्थमन्त्री विष्णुप्रसाद पौडलले चालु आर्थिक वर्ष २०७७/०७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै ५ लाख २० हजार ३ सय ३९ करदातालाई वार्षिक कारोबारको आधारमा आय वर्ष २०७६/०७७ मा लाग्ने आयकरमा २...