एसपीपी सम्झौताको मस्यौदा संसद जानकारी गराउन माग

काठमाडौँ – प्रतिनिधिसभामा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकाले हालै प्रस्ताव गरेको अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) १० बुँदेबारे सदनलाई जानकारी गराउन माग गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले नेपालमा अमेरिकी भित्राउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेत लागेको आरोप लगाए। सुवालले भने, ‘एमसीसी सम्झौता सैन्य मोर्चा भनेर हामीले विरोध गरेका […]