१२ सालको नजिर दिँदै कांग्रेसमा विशेष महाधिवेशनको माग, शिवाकोटी भन्छन् : नीति अधिवेशनले पार लाग्दैन

अजयबाबु शिवाकोटी- नीति महाधिवेशनको कुरा ठीक हो। तर, नीति अधिवेशनलेमात्र पार लाग्छ कि लाग्दैन भन्ने छ। नीति अधिवेशन सँगसँगै विशेष महाधिवेशन हुनुपर्ने देखिन्छ। जसरी १२ सालमा सुवर्ण शम्शेर नेतृत्वमा आइसकेपछि विशेष परिस्थिति भनेर त्यहाँको राजनीतिक परिस्थित मध्यनजर गर्दै, जसरी बीपीलाई नेतृत्व पुर्‍याइएको थियो, छैटौं महाधिवेशनपछि। त्यो अवस्था र अहिलेको अवस्था उस्तै छ। जुन…