असन्तुलित जीवनशैलीले निन्द्रा नलाग्ने समस्या बढ्दै

६ माघ, काठमाडौं । मानव शरीरका लागि निदाउनु अपरिहार्य भएपनि कहिलेकाहीं निन्द्रा लाग्दैन । निदाउन अनेक प्रयास गर्दा पनि निदाउन सकिँदैन । अहिले मानिसमा निन्द्रा नलाग्ने समस्या निकै बढेको छ । निन्द्रा नलाग्नुका व्यक्तिपिच्छे फरक कारण भएपनि यो आफैंमा एउटा रोग हो, जसलाई इन्सोमेनिया भनिन्छ । निन्द्रा नलाग्नु सामान्य जस्तो देखिएपनि यसले स्वास्थ्यलाई निकै हानी […]

सम्बन्धित सामग्री

Nagarik News - Nepal Republic Media

न दिनमा न रातमा निन्द्रा भएपछि उसलाई खानामा अरूची हुन थाल्यो। पेट दुख्ने का साथै ग्यास्ट्रीक पनि बढ्न थाल्यो । त्यस पछि टाउको दुख्ने, आँखा सुन्निने र आँखाको वरपर  चिलाउने आदि समस्या बढ्दै गयो। त्यस्तो अवस्थामा उ ड्युटी जान सकेन । उसले कुन दिनमा घरबाट हिडिएछ भन्दै उ नुन खाको कुखुरा जस्तो झोक्राएर बस्थ्यो । अनि आफुले आफैलाइ मनमनै सराप्थ्यो ।