कलाकार तथा समाजसेवीलाई सम्मान गर्दै विमोचन भयो ‘कलाकर्मी डाइजेष्ट’

काठमाडौँ – कलाकर्मी मिडिया म्यानेज्मेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंकको शनिबार आयोजित एक समारोहमा विमोचन गरिएको छ । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, वरिष्ठ कलाकार हरिहर शर्मा, अभिनेता भुवन केसी, काठमाडौं जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराई, काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, […]

सम्बन्धित सामग्री

तारकेश्वर परिदृश्य पुस्तक विमोचन

हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, काठमाडौँको तारकेश्वर नगरपालिकाले शुक्रबार वडा नं ८ स्थित टुसालमा आयोजना गरेको तारकेश्वर परिदृश्य पुस्तक विमोचन तथा खेलाडी सम्मान कार्यक्रम २०८० मा पुस्तक विमोचन गर्दै ।

ग्रीष्मा श्रेष्ठद्वारा लिखित ‘अ पर्टिकुलर मार्श’ विमोचन

काठमाडौँ- ग्रीष्मा श्रेष्ठद्वारा लिखित ‘अ पर्टिकुलर मार्श’ पुस्तक विमोचन भएको छ । काठमाडौँको बानेश्वरस्थित पाठशालामा आयोजित कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, पुस्तककी लेखिका ग्रीष्मा श्रेष्ठ, कार्यक्रम प्रस्तोता एवम् कलाकार यमन श्रेष्ठलगायतले पुस्तकको विमोचन गरेका हुन् । लेखिका ग्रीष्मा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी नातिनी पनि हुन् । विमोचन कार्यक्रममा लेखक, कलाकार, […]

कलाकार केसीको ‘मौन आकाश’ विमोचन

कलाकार राजेन्द्र केसी पहिलो कवितासंग्रह ‘मौन आकाश’ लिएर आएका छन् । लामो समयसम्म नेपाली चलचित्र क्षेत्रमा क्रियाशील केसी चलचित्र विकास बोर्डका पूर्वसदस्य पनि हुन् ।  नेपाल सांस्कृति संघका संस्थापक सदस्यसमेत रहेका...

कलासंस्कृति संरक्षणमा सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटनका विभिन्न आयाममध्ये नेपाली कलासंस्कृति पनि एक महत्वपूर्ण क्षेत्र भएको बताएका छन् । नेपाल व्यावसायिक कलाकार सङ्घले आज आयोजना गरेको कलाकार तथा लेखक सुरेशकुमार द्यःलाद्वारा लिखित ‘सत्यम्, शिवम्, सुन्दरम’ नामक पुस्तक विमोचन कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाली कला–संस्कृतिको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् । विश्व सम्पदा […]

प्रचण्डको जन्मदिनमा सिम्खडाको कवितासंग्रह विमोचन

काठमाडौँ- कलाकार ,साहित्यकार तथा सामाजिक अभियन्ता श्रीकृष्ण सिम्खडाको कविता संग्रह ‘श्रीकृष्ण सिम्खडाका कविताहरु भाग- २’ पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा विमोचन भएको छ। दाहालको जन्मदिनको अवसरमा प्रचण्ड निबास खुमलटारमा सिम्खडाको किताब विमोचन भएको हो। विमोचनका अवसरमा लेखक सिम्खडाले प्रचण्डलाई जन्मदिनको शुभकामना दिएका थिए भने प्रचण्डले पुस्तक विमोचन भएको घोषणा गरेका थिए।

थुम्केलीले ल्याए कलाकार जीवनवृत्त

कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीद्वारा लिखित जीवनीपरक कृति कलाकार जीवनवृत्त सार्वजनिक भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले राजधानीमा आयोजित कार्यक्रमका बीच कृतिको विमोचन गरेका हुन्। उनले राजनीति, साहित्यलगायतका विधामा धेरै लेखक सक्रिय रहे पनि कलाका बारेमा लेख्ने व्यक्ति निकै कम भएको चर्चा गरे। उनले कलालेखनमा लेखकलाई प्रोत्साहित गर्न लेखक र कला पत्रकारलाई […]

पुस्तकमा समेटिए थाङ्का र पौभा कलाकार

काठमाडौं । थाङ्का र पैभा कलाकार कलाकार पुस्तकमा समेटिएका छन् । कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीको उनीहरूको जीवनी समेटेर नयाँ कृति ‘कलाकार जीवनवृत्त’ पाठकमाझ ल्याएका छन् । नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानका कुलपति केके कर्माचार्यले यो पुस्तकलाई काठमाडौंमा एक समारोहबीच विमोचन गरेका छन् । यो पुस्तकमा १२ जना थाङ्का र पौभा कलाकारका जीवनी समेटिएका छन् । […] The post पुस्तकमा समेटिए थाङ्का र पौभा कलाकार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

मदनको पुस्तक ‘थट्र्स अफ म्युजिङस्’ सार्वजनिक

काठमाडौं । कलाकार तथा लेखक मदन चित्रकारले ‘थट्र्स अफ म्युजिङस्’ नामक पुस्तक ल्याएका छन् । सिर्जना कलेज अफ फाइन आर्टस् लाजिम्पाटमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुस्तकको विमोचन गरे ।कार्यक्रममा विमोचन पछि बोल्दै शाक्यले कला र संस्कृतिले समाजलाई जीवन्त बनाउने बताए । उनले पूर्खाले दिएको संस्कृतिलाई जर्गेना गर्दै हामीले पनि अहिलेको परिवेशलाई कला र संस्कृतिमा उतार्नुपर्ने चुनौती रहेको जिकिर गरे ।पुस्तकमाथि टिप्पणी गर्दै सिद्धार्थ आर्ट ग्यालरीका सञ्

कलाकार सिम्खडाको कविता संग्रह विमोचित

काठमाडौं । सामाजिक अभियन्ता तथा हास्यव्यंग्य कलाकार श्रीकृष्ण सिम्खडाले कविता सङ्ग्रह प्रकाशित गरेका छन् । ‘श्रीकृष्ण सिम्खडाका कविताहरु’ नामक पुस्तकको बिहिबार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।कवि एवं पूर्वमन्त्री शंकरप्रसाद कोइराला तथा उनकी आमा धनकुमारी कोइरालाको हातबाट पुस्तकको विमोचन गरिएको हो ।कवि कोइरालाले सिम्खडाको व्यक्तित्वको चर्चा गर्दै भने, 'बहुमुखी प्रतिभाका धनी श्रीकृष्णजीको परिचयमा अब कवि व्यक्तित्वसमेत थपिएको छ, म बधाई दिन्छु, यो क्षेत्रमा स्वागत गर्छु र सफलताको श

कलाकार मदनकृष्ण श्रेष्ठको ‘महको म’ पुस्तक सार्वजनिक

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ ।