मन्त्रिपरिषद विस्तारबारे बालुवाटारमा शीर्ष नेताबीच छलफल

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रिमण्डल विस्तारबारे छलफल भएको छ । मन्त्रिपरिषदको विस्तारबारे सोमबार अन्तिम टुंगो लगाउने बालुवाटारमा सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो । छलफलमा दोस्रो तहका नेताहरुको पनि सहभागिता थियो ।आइतबार बिहानै भएको छलफलमा मन्त्रिमण्डल विस्तार र मन्त्रालयको भागबण्डाबारे कुरा

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् विस्तारबारे सहमति जुटाउन चार शीर्ष नेताबीच डेढ घण्टा छलफल

सत्तारूढ गठबन्धनका चार शीर्ष नेता मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा  छलफलमा जुटेका छन् ।