नेपाल ऐतिहासिक फाइनल नजिक

कविरस शर्मा ।  नेपाली राष्ट्रिय फुटबल टोलीलाई साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनल पुग्न मात्र एक जित आवश्यक रहेको छ । जारी साफको अंक तालिका अनुसार पछिल्ला दुई खेल जितेर ६ अंक बटुलेको नेपालले आगामी खेलमा भारत वा बंगलादेशमध्ये कुनै एक टिमलाई हराएमा स्पष्ट तीन अंक जोड्दै सोझै फाइनलको यात्रा तय […]