२२ कात्तिक, काठमाडौं । काठमाडौंका सडक र गल्लीहरुमा गाडी चलाउनेहरुले भोगेको प्रमुख समस्या हो ‘स्पिड ब्रेकर’ । सतह मिलेको सडकको निश्चित दूरीपछि खुट्किलो राखेर स्पिड ब्रेकर बनाइएको छ । यसको मुख्य उद्देश्य गाडीहरु तिब्र गतिमा नगुडुन् भन्ने हो । तर अवैज्ञानिक रुपमा, भित्री गल्लीहरुमा, घुम्तीमा र छोटो दूरीमा पनि धेरै स्पिड ब्रेकर राख्दा चालकलाई हैरान […]