पाँचथरको फालेलुङमा आगलागी : एकै परिवारका तीन घर जले

पाँचथरको फालेलुङ गाउँपालिका–३ ताङ्लेपामा आगलागी हुँदा तीनवटा घर जलेका छन् । ताङ्लेपाका पूर्णबहादुर केरुङको भान्साघरबाट मंगलबार मध्यरातदेखि सुरु भएको आगलागी केरुङकै अन्य दुई घर फैलिएको थियो । काठ र टिनले बनेको भान्साघरमा लागेको आगो नियन्त्रण गर्न नपाउँदै अन्य घरमा सल्किँदा घरमा भएका सम्पूर्ण मालसामान, लत्ताकपडा, नगद तथा गरगहना जलेको जिल्ला प्रहरी कार्यालय पाँचथर जनाएको छ । आगलागी बिहान १० बजे मात्रै पूर्ण नियन्त्रणमा आएको थियो । आगलागीमा करिब ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान

सम्बन्धित सामग्री

वर्षेनि डढेलोले धनजनमा क्षति : लापरबाही कि शून्य पूर्वतयारी ?

काठमाडौं : जब बर्षात् सुरू हुन्छ– शुरु हुन्छ बाढी पहिरोको जोखिम पनि। त्यसैगरि जाडोमा शीतलहरको।अहिले सुक्खा मौसम छ। सुक्खा मौसममा आगलागी र डढेलोको जोखिम ह्वात्तै बढेको छ। चैत ३ गते भोजपुरको हतुवागढी गाउँपालिका–७ मा भएको आगलागीमा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको भयो।सोही दिन मोरङको रङ्गेली-३ बाबुसाहेब टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जले। १९ घरधुरीका २५ परिवार आगलागीबाट विस्थापित भएको रङ्गेली नगरपालिका उपप्रमुख गोमा पराजुलीले जानकारी दिइन्।राष्ट्रिय विप

पाँचथरको फालेलुङमा आगलागी: एकै परिवारका तीन घर जले

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-३ ताङ्लेपामा आगलागी हुँदा तीनवटा घर जलेका छन् । ताङ्लेपाका पूर्णबहादुर केरुङको भान्साघरबाट मंगलबार मध्यरातदेखि सुरु भएको आगलागी केरुङकै अन्य दुई घर फैलिएको थियो । काठ र टिनले बनेको भान्साघरमा लागेको आगो नियन्त्रण गर्न नपाउँदै अन्य घरमा सल्किँदा घरमा भएका सम्पूर्ण मालसामान, लत्ताकपडा, नगद तथा गरगहना जलेको जिल्ला प्रहरी कार्यालय पाँचथर […]

घरमा आगो लाग्दा एकै परिवारका तीन जनाको मृत्यु :: Pahilopost.com

बैतडी: बैतडीमा बुधबार गएराति आगलागी हुँदा एकैघरका तीन जनाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहार रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।  पुर्चौडी नगरपालिका–५ कुवाकोट घर भई उनीहरु

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, दुई घर जले

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा मंगलबार अपरान्ह भएको आगलागीमा २ घर जलेर नष्ट भएको छ। प्रहरीका अनुसार एकै परिवारका दुई दाजुभाई फुङलिङ नगरपालिका वडा नम्बर ४ हुलाक लाइन स्थित डिकहादुर खवास र दिलबहादुर खवासको घर जलेर नष्ट भएको हो।