विपन्नले उपचार गर्ने वीर अस्पतालमा अढाई महिनादेखि औषधि अभाव
अस्पतालको फार्मेसीमा सिटामोल र इमर्जेन्सीका औषधि समेत नपाएपछि सर्वसाधारण बाहिर महँगोमा किन्न बाध्य
विपन्न नागरिकले उपचार गर्ने वीर अस्पतालमा साढे दुई महिनादेखि सिटामोल र इमर्जेन्सीमा प्रयोग हुने इन्जेक्सनलगायत पाँच सयभन्दा धेरै...