एन्फाका नेम्वाङ र कतारका राजदूतबीच भेटवार्ता

१५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङले कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलसँग भेट गरेका छन् । एन्फाका नवनिर्वनचित अध्यक्ष नेम्वाङ र महासचिव किरण राई लगायत टोलीले बुधबार काठमाडौंमा राजदूतलाई उनैको निवासमा भेट गरेको एन्फाले जनाएको छ । भेटमा राजदूत अल हेलले नेम्वाङलाई बधाइ दिएका थिए । दुई […]

सम्बन्धित सामग्री

एन्फा अध्यक्ष र कतारका राजदूतबीच भेट, फुटबल सम्बन्ध सुमधुर बनाउने प्रतिबद्धता

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलसँग बुधबार उनकै निवास काठमाडौंमा भेट गरेका छन् ।  राजदूत अल हेलले नेम्बाङलाई एन्फाको नेतृत्वमा निर्वाचित भएकोमा बधाई पनि दिए । भेटका अवसरमा अध्यक्ष नेम्वाङ, महासचिव राई, कार्यसमिति सदस्य सरिला श्रेष्ठ मालेकुले राजदूतसँग कतार र नेपाली फुटबलको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल गरेका थिए । दुवै पक्षले संयुक्त सहकार्य र सहकार्यबाट नेपालमा फुटबलको विकास गर्न सहमत भएका छन् । भेटमा थ्