नारायणी किनारमा एमालेको महाधिवेशन तयारी (११ फोटो)

चितवन : नारायणी किनारमा नेकपा एमालेको भोलि हुने महाधिवेशनस्थलमा चहलपहल बढेको छ। महाधिवेशनस्थलमा नेता कार्यकर्ताहरू आउने क्रम बढिरहेको छ।भोलि हुने महाधिवेशन उदघाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू चितवन पुगिसकेका छन्।  महाधिवेशनस्थलको करिब ९५ प्रतिशत काम सकिइसकेको एमाले नेता योगेश भट्टराईले बताएका छन्।महाधिवेशनमा  एमालेको निमन्त्रणा स्वीकार गरी ८ वटा विदेशी पार्टीका १५ जना पाहुनाहरु उपस्थित निश्चित भएको छ।महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार नेकपा(एमाले) विदेश मामिला वि