महावीरले गरे बाँदर धपाउने मेसिन बनाउनेलाई १० लाख पुरस्कारको घोषणा

काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रले बाँदर धपाउने प्रभावकारी मेसिन बनाउनेलाई १० लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका महावीर पुनले सामाजिक सञ्जालमार्फत उक्त पुरस्कारको घोषणा गरेका हुन् । उनले आविष्कार गर्नेहरुलाई प्रोत्साहनका लागि उक्त पुरस्कारको घोषणा गरेको जनाएका छन् । उनले भनेका छन्, ‘बास्तबमा धेरै पैसा भएर पुरस्कार दिने भनेको होइन […]

सम्बन्धित सामग्री

महीला उत्पीडनविरुद्ध सघंर्षरत इरानी महिला नर्गेसलाई नोबेल शान्ति पुरस्कार

ओस्लो  । इरानमा महीलामाथिको दमनविरुद्ध लड्दै आएकी महीला अधिकारकर्मी नर्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । हाल उनी इरानको जेलमा छन् । नर्वेली नोबेल कमिटीका अध्यक्ष बेरिट रेइस–एन्डर्सनले शुक्रबार उक्त पुरस्कारको घोषणा गरेका हुन ।  पुरस्कारको रकम एक करोड १० लाख स्विडिस क्रोनर (करिब १० लाख अमेरिकी डलर) रहेको छ । डिसेम्बरमा नोबेल पुरस्कार प्रदान गर्दा उनलाई १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमा समेत प्रदान गरिने छ ।

बाँदर धपाउने चीज आविष्कार गर्नेलाई १० लाख पुरस्कार दिने महावीरको घोषणा

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बाँदर धपाउने चीज आविष्कार गर्नेलाई पुरस्कारको घोषणा गरेका छन् ।