काठमाडौं । मोबाइलमा प्रदीप (खड्का)को फोनको घण्टी बज्यो । भने, ‘दाइ, एउटा बायोपिकको कुरा तपाईंलाई कसैले गर्यो ?’
‘गरेको थियो ।’
‘प्रदीप पनि त्यसमा काम गर्ने हो र ?’
‘गर्ने भनेको हो ।’
‘दाइले निर्देशन गर्नुपर्यो । म खेल्छु ।’
प्रदीपले नै खेल्छु भनेपछि बल्ल दिनेश (राउत)लाई प्रोजेक्ट ‘हावा’ होइन भन्ने लाग्यो । त्यसैले भने,...