मस्को, २५ असोज । रूसको राजधानी मस्कोको पूर्वमा रहेको प्रविधि कम्पनी यान्डेक्सको डाटा सेन्टरमा ड्रोन आक्रमणबाट क्षति पुगेपछि सञ्चालन अवरुद्ध भएको कम्पनीले आइतबार जनाएको छ । ‘रूसको गुगल’ भनेर चिनिने यान्डेक्सले देशको सबैभन्दा लोकप्रिय खोज इन्जिनका साथै खाना अर्डर गर्ने र ट्याक्सी सेवासम्बन्धी एप सञ्चालन गर्दै आएको छ । एक साताभित्र यान्डेक्सका डाटा सेन्टरमा आक्रमण […]
RajdhaniDaily.com | काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ मा नेपाल क्यानडाविरुद्ध रोहित पौडेलले शतक प्रहार गरेपछि नेपालले २३६ रनको लक्ष्य दिएको छ । ओमानको अलअमिरातमा जारी -
नुवाकोट । भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण फलाखु खोलामा रहेका नयाँ र पुराना दुवै मोटरेबल पुल बगाएपछि अवरुद्ध नुवाकोट–रसुवा यातायात सम्बन्ध ४७ दिनपछि पुनःस्थापित भएको छ। बाढीले पुल बगाएको स्थानमा बेलिब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएसँगै दुई जिल्लाबीचको सडक सम्पर्क पुनःजोडिएको हो। उक्त स्थानमा मोडुलर एक्रो ब्रिज (बेलिब्रिज) निर्माण गरिएको छ। नेपाली सेनाले करिब […]
विशाखापटनम,२५ असोज । भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न लागेको १५ अर्ब डलरको विशाल कृत्रिम बौद्धिकता (एआई) डाटा सेन्टरविरुद्ध स्थानीय बासिन्दाको विरोध बढेको छ । उनीहरूले परियोजनाले पानी र बिजुलीको स्रोतमा चाप बढाउनुका साथै वातावरणमा क्षति पुर्याउने र अपेक्षाकृत कम रोजगारी सिर्जना गर्ने चिन्ता व्यक्त गरेका छन् । विशाखापटनममा निर्माण हुने उक्त […]
काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड अभिनेता सलमान खान अब बालबालिकालाई लक्षित सामग्री लिएर युट्युबमा आएका छन् । उनले ‘बिइङ द सलमान खान’ नामबाट आफ्नै युट्युब च्यानल सुरु गरेका हुन्। ‘बिग बोस–२०’ सञ्चालनमा व्यस्त रहेका सलमानले नयाँ च्यानलमार्फत शिक्षा र मनोरञ्जनलाई जोड्ने प्रयास गरेका छन्। सलमानले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो […]