काठमाडौँ - चिनियाँ बैंकको काउन्टर ग्यारेन्टीमा फसेको पैसा नेपाली बैंकले फिर्ता पाएका छन्। बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले चिनियाँ बैंकको काउन्टर ग्यारेन्टीमा फसेको पैसा फिर्ता पाएका हुन् । मेलम्ची खानेपानी आयोजनाको काममा विभिन्न आरोप लगाउँदै ठेकेदार कम्पनी चाइना रेल्वेले काम छाडेपछि&n...