अतिक्रमण भएका सार्वजनिक जग्गा संरक्षण गर्दै रामपुर

रामपुर– निजी प्रयोजनका लागि ओगटिएका रामपुर नगरपालिकाभित्रका सार्वजनिक जग्गा किटान गरी क्षेत्रफल छुट्टाइएको छ । रामपुर–५ को मटेरी ठूलोटारबाट सो अभियान थालिएको हो । ठूलोटारमा पर्ने सार्वजनिक चउरका रुपमा रहेको जग्गा अतिक्रमित गरी व्यक्तिले निजी प्रयोजनका लागि भोगचलन गर्दै आएका थिए । ठूलोटार क्षेत्रमा अतिक्रमित भएका सार्वजनिक जग्गा नाप नक्शा छुट्टाएर जङ्गे पिल्लर गाडिएको छ […]