युरो २०२० मा विश्वविजेता फ्रान्स सम्भावित हारबाट जोगिएको छ। शनिबार हंगेरीको राजधानी बुडापेस्टमा भएको खेलमा फ्रान्सले घरेलु टिम हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो।
काठमाडौं । विश्व विजेता फ्रान्स गएराति डेनमार्कसँग पराजित भए पनि यूईएफए नेसन्स लिग ‘ए’मै रहन सफल भएको छ । क्रोएसियाले अष्ट्रियालाई ३–१ ले हराइदिएपछि फ्रान्स रेलिगेसन टार्न सफल भएको हो ।
घरेलु टोली डेनमार्कले ३४ औँ मिनेटमा कास्पर डोलबर्गको गोलबाट अग्रता लिएको थियो । त्यसको पाँच मिनेटमै आन्द्रेस स्कोभ ओल्सेनले डेनमार्कको...
एजेन्सी – परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका युवा स्टार केलियन एमबाप्पेको गोलमा फ्रान्स युइएफए नेसन्स लिग ए ग्रुप १ मा हारबाट जोगिएको छ । फ्रान्सले अष्ट्रियासँग १–१ गोलको बराबरी खेलेको हो । वेइन अष्ट्रियामा शुक्रबार राति भएको नेसन्स लिग ए ग्रुप १ को खेलमा घरेलु टोलीका लागि एन्ड्रिएस वेइमानले गोल गर्दा फ्रान्सका एमबाप्पेले बराबरी गोल […]
एजेन्सी । युइएफए नेसन्स लिगको लिग ए ग्रुप १ को खेलमा अस्ट्रिया र फ्रान्सले बराबरी खेलेका छन् ।
शुक्रबार राति असिट्रयाको अर्नेस्ट हापेल स्टेडियममा भएको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा फ्रान्स बराबरीमा रोकिएको छ ।
हंगेरीको बुडापेस्टमा शनिबार भएको खेलमा फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो ।
पुस्कास एरिनामा एन्टोनियो ग्रीजम्यानले एक गोल गरेपछि फ्रान्स हारबाट जोगिएको हो ।
यस बराबरीसँगै समूह 'एफ' को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ ।
साविक विजेता समेत रहेको फ्रान्स समूहको शीर्ष स्थानमा समेत उक्लिएको छ ।
समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो।
एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा फ्रान्सले हंगेरीसँग एकएक गोलको बराबरी खेलेको छ । पुस्कास एरिनामा भएको खेलमा अग्रता हंगेरीले बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए ।
मुम्बईमा ठूलो हवाई दुर्घटना हुनबाट जोगिएको छ । गएको शुक्रबार अपरान्ह दुई अन्तर्राष्ट्रिय उडान खतरनाक रुपमा एकअर्कासँग ठोक्किनबाट केही सेकेण्डले जोगिएको हो ।
संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीबाट काठमाण्डौतर्फ आइरहेको इतिहाद एयरबस ३२० (इवाई २९०) विमान र भियतनामको हो ची मिन्ह सिटीबाट पेरिसतर्फ उडेको एयर फ्रान्स बो...