जाजरकोट जोड्ने खोपिचारडाँडाको सडक

पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम–पूर्वको सिस्ने गाउँपालिका–६ खोपिचारडाँडा र रुकुम–पश्चिम मुसीकोट नगरपालिका–८ भरखानीको बीचमा अवस्थित पहाड । उक्त पहाड बीचको सडकले रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोटलाई जोडेको छ । सडक कालोपत्रे नहुँदा यात्रुलाई आवागमनमा सास्ती हुँदै आएको छ ।

सम्बन्धित सामग्री

जाजरकोट खण्डमा बेथितिका चाङ

जाजरकोट । मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट सडक खण्डको ८३ किलोमिटर सडक निर्माणमा पूरै बेथिति देखिएको छ । गुणस्तरीय निर्माण नहुँदा ठाउँठाउँमा सडक भासिने, कालोपत्र उप्कने र पर्खालहरू भत्कने गरेको छ । आयोजना कार्यालयले स्टिमेटअनुसार ठेकेदार कम्पनीले काम नगरेको आरोप लगाएको छ । यो खण्डको कुदुदेखि स्याउली बजारसम्मको १७ किलोमिटर क्षेत्रको सडक जिर्ण बनेको छ । कुदुदेखि […]

पहिरोका कारण कर्णाली राजमार्गसहित जाजरकोट सडक अवरुद्ध

राजमार्ग अन्र्तगत दैलेखको मालाचौरमा र छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत सुर्खेतको पोखरे भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।...

पहिरो गएपछि जाजरकोट–डोल्पा सडक बन्द

काठमाण्डाै - जाजरकोट–डोल्पा सडक बन्द भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो खसेर सडक बन्द भएपछि यात्रु मारमा परेका छन् । गाडी चल्न सकेकाे छैन । रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीय बासिन्दा समस्यामा परेका हुन् । मौसम खराब हुँदा हवाई सेवा ठप्प भएपछि यो सडक हुँदै यात्रा गरेका डोल्पाका यात्रु आज बिहानैदेखि बाटोमै रोकिएका छन् । ठूलो ढुङ्गासहित पहिरो खसेर बाटो नै पुरेको छ । सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका मेयर डम्बर रावतले बताउनुभएको छ । कच्ची सडक र भ...

पहिरोले जाजरकोट–डोल्पा सडक अवरुद्ध

जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । पहिरोका कारण नलगाड नगरपालिका–८ मालुवामा सडक अवरुद्ध भएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ ।शुक्रबार बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयबासी समस्यामा परेका छन् । सडक खुलाउने काम सुरु गर्न लागिएको नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले बताए । कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ पटकपटक सडक अवरुद्ध हुने गर्दछ । नेपाली सेनाले निर्माण गरेको यो सडक अहिले स्तरोन्नति भइरहेको छ ।मौसमको खराबीका कारण हवाई सेवा ठप्प भए

जाजरकोट–डोल्पा सडक अवरुद्ध

जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ । बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा...

पहिरोका कारण जाजरकोट-डोल्पा सडक अवरुद्ध

काठमाडौं : जाजरकोट-डोल्पा सडक अवरुद्ध भएको छ। जाजरकोटको नलगाड नगरपालिका-८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको हो। आज बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा परेका छन्। सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए। कच्ची सडक र भिरालो जमिन…

पहिरोले जाजरकोट-डोल्पा सडक अवरुद्ध

जाजरकोट – डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ । बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा परेका छन् । सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए । कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ […]

जाजरकोट–डोल्पा सडक अवरुद्ध

जाजरकोट । जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ । बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा परेका छन् । सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए । कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ […]

जुम्ला–जाजरकोट सडक एक सातादेखि अवरुद्ध

लगातारको भारी वर्षाले पहिरो आएपछि कर्णाली राजमार्गबाट जुम्ला हुँदै जाजरकोट जोड्ने सडकको त्रिवेणी भेरीखोला क्षेत्रको टोप्ला खण्ड एक सातादेखि अवरुद्ध भएको छ । जुम्ला–जाजरकोट सडकको त्रिवेणी हुँदै टोप्ला सडक खण्डअन्तर्गतको तातोपानी गाउँपालिका–७ सर्मीको चप्लटे, स्यालाओडार र खिरपालेमा पहिरो खसेपछि सडक एक सातादेखि अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा टोप्ला क्षेत्रका दर्जनौ गाउँबस्तीका नागरिकको जनजीवन […]

१४ घण्टापछि खुल्यो छिन्चु-जाजरकोट सडक

सल्यान : वर्षापछि आएको पहिरोले अवरुद्ध बनेको छिन्चु–जाजरकोट सडक सञ्चालनमा आएको छ। अवरुद्ध भएको झन्डै १४ घण्टापछि सडक सञ्चालनमा आएको हो।सल्यान र सुर्खेतको सिमानामा रहेका गुर्भाकोट नगरपालिका–३ धारापानी नजिकै मंगलबार पहिरो खस्दा सडक सडक अवरुद्ध भएको थियो। सहायक बाटो खन्ने क्रममा पहिरो आएको थियो। पहिरो डोजर लगाएर हटाएपछि सडक सञ्चालनमा आएको गुर्भाकोट नगरपालिकाका सूचना अधिकारी मेघराज सोनीले जानकारी दिए। सडक अवरुद्ध हुँदा एम्बुलेन्स, खाद्यन्न बोकेका गाडी जाममा परेका थिए।