काठमाडौं । नयाँ बजेट सार्वजनिक हुने दिन आउन अब जम्मा ११ दिन मात्र बाँकी रहेको बेला अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७९÷८० का लागि सार्वजनिक हुने बजेट लेखनको चटारोमा जुटेको छ । जसका लागि अहिले बजेट लेखनमा खटिएका विज्ञहरूको समूह बजेटका नारा लेख्नमा नै व्यस्त छन् । आगामी १५ जेठमा संसदमा ् प्रस्तुत हुने बजेटको […]
The post बजेट लेखनको चटारो, नारा बनाउँदै विज्ञ समूह appeared first on राजधानी राष्ट्रिय दैनिक.