माओवादीको घोषणा : विपन्न र असाहयका लागि निःशुल्क आवास

१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले सहरका विपन्न, असहाय तथा जेष्ठ नागरिकका लागि सामुदायिक आवास बनाउने वाचा गरेको छ । माओवादी केन्द्रले आज सार्वजनिक गरेको घोषणापत्रमा ‘सहरी विपन्न नागरिक, जेष्ठ नागरिक र असाहयका लागि सामुदायिक आवास निर्माण गरी आयस्तरको आधारमा निःशुल्कदेखि सशुल्क आवासको व्यवस्था गरिनेछ ।’ प्रमुख सहरमा यस्ता अवास बनाउने वाचा माओवादी घोषणापत्रमा […]