मौद्रिक नीति समीक्षा र आर्थिक पुनरुत्थान

राष्ट्र बैंकले व्यक्तिगत अधिविकर्ष कर्जा, सेयर धितो कर्जा र रियलस्टेट कर्जासम्बन्धी व्यवस्थापन पुनरावलोकन गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै कोरोना कहरका कारण समस्याग्रस्त रहेको अर्थतन्त्रलाई सहजीकरण गर्ने प्रयास गरेको छ । कोरोनाका कारण अर्थतन्त्र संकुचनमा रहेको भन्दै केन्द्रीय बैंकले यसको असर रहुन्जेल मौद्रिक उपकरण र नीतिहरू खुकुलो गर्ने […]